नेप्सेमा नागारिक लागानी कोषको शेयर मुल्यमा सकरात्मक सर्किट

५ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सेन्ज –नेप्से) मा नागारिक लागानी कोषको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।

 कारोबार सुरु भएको केही समयमै कोषको शेयर मुल्य १० प्रतिशतले बढेको हो । यसअघि कम्पनीको शेयर मुल्य ३७९० रुपैंयम रहेको थियो ।  आज उक्त मुल्य ३७९ अंकले बढेर ४१६९ रुपैंया पुगेको छ ।  आज कम्पनिको कारोबार ३९७९ रुपैंया बाट सुरु भएको थियो ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया