काठमाडौं- प्रि ओपन सेसनमा नेप्से परिसूचक २२.१८ अंक बढेको छ।
साताको पहिलो दिन ५०.२० अंक बढेर २४२४.८४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २२.१८ अंक बढेर २४४७.०१ विन्दुमा पुगेको हो।
५६ कम्पनीको ४६ हजार ६३४ कित्ता शेयर २ सय ८४ पटक खरिद बिक्री हुदाँ १ करोड ७५ लाख २८ हजार बराबरको कारोबार भएको हो ।
प्रतिक्रिया