नेप्सेमा एनआरएन एण्ड इन्फ्रास्ट्रक्चरको  शेयर मूल्य समायोजन

५ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमवार एनआरएन एण्ड इन्फ्रास्ट्रक्चर डभेलपमेण्ट कम्पनीको मूल्य समायोजन भएको छ ।

एनआरएन एण्ड इन्फ्रास्ट्रक्चरको २ दशमलव ८५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू.३६९ तोकेको छ ।  

एनआरएनस इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट कम्पनीले ३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले माघ २५ गते साधारण सभा बोलाएको हो । कम्पनीले २ दशमलव ८५ प्रतिशत बोनस शेयर शून्य दशमलव १५ प्रतिशत नगद लाभांश गरेर कुल ३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया