नेप्सेमा सेन्ट्रल फाइनान्सको शेयर मूल्य समायोजन

५ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमवार सेन्ट्रल फाइनान्सको  शेयर मूल्य समायोजन भएको छ ।

सेन्ट्रल फाइनान्सको ७ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. २१७ तोकेका छन् । 

सेन्ट्रल फाइनान्स कम्पनीले ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले माघ २३ गते कम्पनीको कुपण्डोल कार्यालयमा साधारण सभा बोलाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया