एनआरएन एण्ड इन्फ्रास्ट्रक्चर डभेलपमेण्ट लाभांश सुरक्षित गर्ने आइतवार अन्तिम दिन

५ बर्ष अगाडि

काठमाडौं- एनआरएन एण्ड इन्फ्रास्ट्रक्चर डभेलपमेण्ट कम्पनीको लाभांश सुरक्षित गर्ने दिन आइतवार अन्तिम दिन रहेको छ । 

एनआरएनस इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट कम्पनीले ३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको  छ ।  कम्पनीले प्रस्ताव पािरत गर्नका लागि  माघ २५ गते साधारण सभा डाकेको हो ।

 सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले माघ १२ गते बुक क्लोज गरेसँगै उक्त लाभांश पाउनको लागि माघ ११ गतेसम्म शेयर कायम गर्नुपर्ने हुन्छ । कम्पनीले २ दशमलव ८५ प्रतिशत बोनस शेयर शून्य दशमलव १५ प्रतिशत नगद लाभांश गरेर कुल ३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया