काठमाडौं- गत साता ऐतिहासिक उचाई रचेको भारतीय शेयर बजारमा भारी मात्रामा गिरावट आएको छ ।
गत साता सेक्सेक्स परिसुचक २५८ अंकले बढेर ५० हजारको बिन्दुमा पुगेको थियो जुन ७४६.२२ अंकले घटेर परिसुचक ४८ हजार ८ सय ७८.५४ को बिन्दुमा पुगेको छ । शुक्रबार परिसुचक १.५० प्रतिशतले ओरालो लागेको हो ।
शुक्रबार शेयर कारोबार ४९ हजार ५ सय ९४.९५ को बिन्दुबाट सुरु भएको थियो भने ४९ हजार ६ सय २४.७६ को बिन्दुमा कारोबार बन्द भएको थियो
प्रतिक्रिया