काठमाडौं - नेपाल स्टक एकसेन्ज –नेप्सेमा आइतबार गुराँस जीवन बीमा कम्पनिको लिमिटेडको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनिको शेयर मुल्य १० प्रतिशतले बढेको हो । यसअघि कम्पािनको शेयर मुल्य ७२० रुपैंयम रहेको थियो । आज उक्त मुल्य ७२ अंकले बढेर ७९२ रुपैंया पुगेको छ । आज कम्पनिको कारेबार ७३४ रुपैंया बाट सुरु भएको थियो ।
प्रतिक्रिया