दर्जन कम्पनीको शेयर मुल्यमा उछाल, कुन कम्पनीको शेयर मुल्य कति बढ्यो ?

५ बर्ष अगाडि

काठमाडौं – पछिल्लो समय बुलिस ट्रेन्डमा रहेको नेपाल शेयर बजार आइतबार पनि  बढ्दो क्रममा नै छ । आइतबार नेपाली शेयर बजार अर्थात् नेप्से परिसुचक ५२ अंकले बढेर २४२५ विन्द ु माथि पुगिसकेको छ । 
सो क्रममा आज दर्जन भन्दा बढी कम्पनीको शेयर मुल्य सकरात्मक सर्किट लेभलमा बढेको छ । आज
 पोखरा फाइनान्स, गुराँस लाइफको शेयरमुल्य त सकरात्मक सर्किट  नै लागेको छ । उनीहरुको शेयर मुल्य १० प्रतिशतले बढेको छ । 
यसअघि लक्ष्मी लघुवित्त र रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर मुल्यमा पनि सकरात्मक सर्किट नै लागेको थियो । 
यसका अलावा दर्जनौ कम्पनीको शेयर मुल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया