अब एनआईसी क्यापिटलमा एकघण्टामै  डिम्याट खाता

४ बर्ष अगाडि

एनआईसी एशिया क्यापिटल ‘एनआईसी एशिया अनलाइन डिम्याट’ सेवा सञ्चालनमा ल्याएको छ । 

क्यापिटलले  प्रविधिको प्रयोगमार्फत तुरुन्त डिम्याट खाता नम्बर उपलब्ध गराउने प्रमुख उद्देश्यका साथ उक्त सेवा ल्याएको हो । 

अब क्यापिटलले एक घण्टामै ग्राहकलाई  डिम्याट खाता नम्बर उपलब्ध गराउने जनाएको छ । 

त्यस्तै, क्यापिटलले माघ मसान्तसम्म अनलाइनमार्फत डिम्याट खाता खोल्ने सर्वसाधारणलाई डिम्याट खाता नि–शुल्क उपलब्ध गराउने व्यवस्था मिलाएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया