आईपीओ निष्कासन गर्दै  ग्रिनलाइफ हाइड्रोपावर

५ बर्ष अगाडि

नेपाल धितोपत्र बोर्डले ग्रिनलाइफ हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ ।

बोर्डले कम्पनीलाई गत माघ २ गते आईपीओ निष्कासनको अनुमति दिएको हो । 

अब कम्पनीले ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गर्नेछ। कम्पनीले यस अघि नै  आयोजना प्रभावितका लागि आइपीओ निष्काशन गरिसकेको छ । 

कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा बीओके क्यापिटल रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया