स्टक डिलरलाई धितोपत्र व्यापारीको काम सुरु गर्न अनुमति

५ बर्ष अगाडि

नागरिक स्टक डिलर कम्पनीले धितोपत्र व्यापारीको काम गर्न स्वीकृति पाएको छ । 

कम्पनीलाई हिजो धितोपत्र बोर्डले अनुमति प्रदान गरेको हो  ।

उक्त स्टक डिलर कम्पनीको चुक्ता पुँजी ५ अर्ब रहेको छ  । 

कम्पनीमा नागरिक लगानी कोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत, नेपाल दुरसञ्चार कम्पनी (एनटीसी)को ९ प्रतिशत  शेयर स्मामित्व रहेको छ ।  कम्पनीमा सर्वसाधारण लगानीकर्ताको ३० प्रतिशत शेयर रहने छ । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया