६१ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै कुमारी बैंक

५ बर्ष अगाडि

कुमारी बैंकले आफ्नो संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

बैंकले विभिन्न व्यक्तिहरुको नाममा रहेको ६० हजार ९६२ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । 

बैंकको  शेयर खरिद गर्न इच्छुक संस्थापकले माघ ८ गतेदेखि फागुन १२ गते भित्र बैंकको कार्यालय काठमाण्डौ २ टंगाल आइपुग्नेगरी आवेदन दिनुपर्ने छ । 

कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार  शेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया