आज भारतीय शेयर बजारले नयाँ इतिहास रचेको छ ।
भारतीय शेयर बजारले आज पहिलो पटक ५० हजारको बिन्दु पार गरेको हो ।
आज सेन्सेक्स सूचक २५८ अंकले बढेर ५० हजार ५०.२७ बिन्दुमा कारोबार भइरहेको छ ।
यस्तै, निफ्टी सूचक पनि ७४.६५ अंकको बढेर १४ हजार ७१९.३५ बिन्दुमा कारोबार गरिरहेको छ ।
प्रतिक्रिया