काठमाडौं–नागरिकसँगको सम्बन्धसँगै छवि सुधार्न नेपाल प्रहरीले देशव्यापी अभियान सुरु गर्न लागेको छ । समुदाय–प्रहरी साझेदारीको अवधारणाअन्तर्गत सुरु गर्न लागिएको अभियानबारे आइतबार प्रहरी प्रधान कार्यालयमा विस्तृत छलफल भएको छ । नयाँ पत्रिकामा खबर छ ।
छलफलमा गृहमन्त्री रामबहादुर थापा बादलले सबै प्रकारका अपराध न्यूनीकरण तथा निस्तेज गर्न र नागरिकलाई छिटो–छरितो, प्रभावकारी सेवाप्रवाह गर्न सरकार, प्रहरी र समुदाय मिलेर काम गर्नुपर्ने बताए ।
प्रतिक्रिया