हिमालयन उर्जा विकास कम्पनीको शेयर मुल्यमा सकरात्मक सर्किट

५ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सेन्स(नेप्से) मा साताको अन्तिम दिन कारोबार सुरु भएको केही सममा नै हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको  शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनिको शेयर मुल्य १० प्रतिशतले बढेको हो । आज कम्पनिको शेयर कारोबार २०४ रुपैयाबाट सुरु भएको थियो ।

यसअघि उक्त कम्पनीको शेयर मुल्य प्रतिकित्ता २०० रुपैयाँ थियो । आज उक्त मुल्य २० रुपैंयाले बढेर २२० रुपैंयामा पुगेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया