काठमाडैं– सांसदको सपथ नै नखाई प्रधानमन्त्रीको सपथ लिनु गैरसंवैधानिक भन्दै सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध रिट दायर भएको छ ।
बुधबार अघिवक्ता यज्ञमणि न्यौपानेले प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन् । रिटको शुक्रबार पेशी तोकिएको छ ।
शपथ नलिएको व्यक्तिलाई संसदले नचिन्ने भएकाले त्यसरी बनेका व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने रिट दायरकर्ता न्यौपानेले बताए ।
प्रतिक्रिया