भोलि नेपाल आइपुग्दै कोरोनाविरुद्धको खोप

५ बर्ष अगाडि

नेपाललाई  भारत सरकारले उपलव्ध गराउन लागेको कोरोनाविरुद्धको १० लाख डोज खोप भोली नेपाल आइपुग्ने भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो  जानकारी दिएका हुन् । 

क्त खोप भोलि नै नेपाल आउने र फ्रन्ट लाइनमा रहेर काम गर्नेहरुलाई प्राथमिकता दिइने उनले जानकारी दिए । यो खोप भारत सरकारले नेपाललाई अनुदानस्वरुप दिन लागेको हो ।  

पत्रकार सम्मेलनमा भारतीय राजदूत विनय मोहन क्वात्राको पनि सहभागिता रहेको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया