ऐतिहासिक उचाईमा पुग्यो एशियाली शेयर बजार

५ बर्ष अगाडि

एजेन्सी – आज बुधबार एशियाली शेयर बजारले नयाँ रेकडृ कायम गरेको छ । 

आज एशिया–प्यासिफिक शेयर सूचक ०.९५ प्रतिशतले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो । 

त्यस्तै, हङकङको हाङसेङ सूचक आफ्नो २०१९ को उच्चबिन्दुमा पुगेको छ । 

उता, अस्ट्रेलियाको शेयर ०.६ प्रतिशतले बढेर अल टाइम हाई रेकर्ड बनाएको छ । अमेरिकी नास्डाक फ्यूचर्स ०.४ प्रतिशतले बढेको छ भने नेटफ्लिक्सको शेयरमा १२.६ प्रतिशतले बढेको छ । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया