आज कारोबार सुरु भयो २ घण्टा सम्म आइपुग्दा नेप्से झिनो अंकले बढेको छ ।
कारोबारको २ बजे सम्म आइपुग्दा बजार १.७२ अंकले बढेर २३२८.६३ को विन्दुले बढेको छ ।
त्यस्तै, आज कारोबारमा आएका कम्पनहिरु मध्य ८५ कम्पनीको शेयर मुल्य घटेको छ भने ७३ कम्पनीको शेयर मूल्य बढेको छ ।
त्यस्तै, अहिले सम्ममा ५६ लाख कित्ता शेयर खरिद बिक्री हुदाँ २ अर्ब बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया