आज कति भयो प्रभु लाइफको कारोबार ? खरिदकर्ताको उच्च चाप

५ बर्ष अगाडि

आज नेप्सेमा प्रभु लाइफको ८० कित्ता शेयर खरिद बिक्री भएको छ । 

कम्पनीको ३० हजार ८ सय २० रुपैयाँको कारोबार भएको छ । 

कारोबार सुरु भएको डेढ घण्टामा कम्पनीको उक्त संख्यामा शेयर खरिद बिक्री भएको छ । त्यस्तै, आज पनि कम्पनीको शेयर किन्न खरिदकर्ताको चाप उच्च रहेको छ ।

कारोबार सुरु भएको दुइ घण्टा सम्म आइपुग्दा ४ हजार ४ सय ५६ लगानीकर्ताहरुले कम्पनीको ७ लाख ८७ हजार २ सय ५७ कित्ता शेयरको माग गरेका छन् ।

आज कम्पनीको शेयर मुल्य ९.७५ प्रतिशतले बढेर ३९४ रुपैयाँ पुगेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया