७ कम्पनीको शेयर मुल्यमा उछाल, कुन कम्पनीको कति बढ्यो मुल्य ?

५ बर्ष अगाडि

काठमाडौं – पछिल्लो समय बुलिस ट्रेन्डमा रहेको नेपाल शेयर बजार सोमबार पनि बढ्दो क्रममा नै छ । हिजो केही अंकले घटेर करेक्सन भएको बजार आज पुनः बढ्दो क्रममा नै फर्किएको छ । यद्यपि, मार्केटमा उतावचढाव भने कायम छ ।
सो क्रममा आज ७ कम्पनीको शेयर मुल्य सकरात्मक सर्किट लेभलमा बढेको छ । आज बेस्ट फाइनान्स, प्रभु लाइफ, कर्पाेरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक लगायतका ७ कम्पनीको शेयर मुल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । 

कुन कम्पनीको शेयर मुल्य कति बढ्यो 

५ बर्ष अगाडि

प्रतिक्रिया