कारोबारको पहिलो घण्टामै दोहोरो अंकले बढ्यो नेप्से

५ बर्ष अगाडि

आज नेपाल स्टक एक्चेन्ज नेप्से दोहोरो अंकले उकालो लागेको छ । कारोबार सुरु भएको केहि समयबाटै उकालो यात्रा तय गरेको नेप्से १२ बजे सम्म आइपुग्दा १९.३५ ले बढेर २३४६.२५ को विन्दुमा आइपुगेको छ । 

आज कारोबारमा आएका कम्पनीहरु मध्य १०८ कम्पनीको शेयर मूल्य बढेको छ भने ४८ कम्पनकिो शेयर मूल्य बढेको छ । 

आज नेप्सेमा २५ लाख कित्ता शेयर कारोबार हुदाँ १ अर्ब ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया