साउदीमा आकर्षक तलबका साथ १८ नेपाली कामदारको माग !

४ बर्ष अगाडि

काठमाडौँ । साउदीको एक कम्पनीले ठुलो संख्यामा नेपाली कामदारको माग गरेको छ । साउदीको 'शाव अल खालीज इस्ट फर कन्ट्रेस्टिङ्' कम्पनीले १३ जना नेपली पूरुष कामदारको माग गरेको हो । 

कम्पनीले  होल भेकल ड्राइभर २ जना, ह्याभी मेसीन असीस्टेन २ जना, जेनेरल इलेक्ट्रीयन १ जना, वर्कर आर्कीटेक १० जना कामदार माग गरेको हो । जस्को तलब खान बस्न सहित क्रमसः ५५ हजार ९ सय ६०, ७७ हजार ७ सय २५, ४३ हजार ५ सय २५ र ३१ हजार ९० नेपाली रकम रहेको छ । 

यस्तै साउदीकै 'अबदुल्हा मन्सुर अब्लजास ट्रेँस' कम्पनीले  ५ जना ट्रक ड्राइभर पुरुष कामदारको माग  गरेको छ । जस्को तलव तलब खान बस्न सहित ५५ हजार ९ सय ६० रहेको छ । कामदारले हप्तामा ६ दिन दैनीक ८ घण्टा काम गर्नु पर्ने छ । अन्तरर्वार्ता फजल इन्टरनेशनल मेनपावरको कार्यालय सिनामंगलमा  यही माघ ११ गते हुनेछ । कामदारको करार अवधि २ बर्षको रहेको छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बीमाको रकम,भिषा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ भने  हवाई टिकट ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बीमाको रकम,रोजगारदाताले बेहोर्ने कम्पानीको विज्ञापनमा उल्लेख छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया