नेपाली बजारमा भित्रिए  एस ब्रान्डका मेसिन

४ बर्ष अगाडि

काठमाडौं- स्पार्क अटोमोटिभ्स प्रालिले भारतीय हेभी इक्विपमेन्ट उत्पादक कम्पनीका एस ब्रान्डका मेसिन नेपाली बजारमा भित्र्याएको छ ।

स्पार्कले बागमती र नारायणी अञ्चलका लागि ३(४) टनका क्रेन, ब्याक्हो लोडर, ह्विल लोडर तथा विभिन्न सडक निर्माणमा आवश्यक पर्ने कम्याक्टर, टेन्डम रोलर, ग्रेडर एवं वेयर हाउस इक्विपमेन्टमा फर्कलिफ्ट, स्ट्रयाकर आदि बिक्री सुरु गरेको हो । एसका हेभी इक्युपमेन्ट विभिन्न निर्माण कार्यमा लोकप्रिय रहेको कम्पनीको दाबी रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया