कर्पोरेट डेभलपमेन्ट बैंकले हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
बैंक हकप्रद शेयर निष्काशन गर्न अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको हो।
बैंकले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको छ ।
बैंकले चुक्ता पूँजीको १५० प्रतिशत अर्थात ३० लाख कित्ता हकप्रद निष्काशन गर्न माग गरेको छ ।
प्रतिक्रिया