दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम भने उच्च

५ बर्ष अगाडि

आज नेप्से दोहोरो अंकले ओरालो लागेको छ । 

कारोबार सुरु भएको केही समयबाटै ओरालो यात्रा तय गरेको नेप्से कारोबारको दुइ घण्टामा ११.७७ ले घटेर २३२०.७० को विन्दुमा आउको छ । 

त्यस्त, यो समय सम्म कारोबारमा आएका कम्पनीहरु मध्य १३२ कम्पनीको शेयर मूल्य घटेको छ भने ३७ कम्पनीको शेयर मूल्य घटेको छ । 

त्यस्तै, नेप्सेमा ७३ लाख ३५ हजार कित्ता शेयर खरिद बिक्री हुदाँ ३ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

त्यस्तै, आज कारोबारमा आएका १२ उपसमूह मध्य ट्रेडिङ, फाइन्यान्स र लाइफ इन्स्योरेन्स बाहेक सबै उपसमूह घटेका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया