काठमाडौं- नेपाल स्टक एक्सेन्स(नेप्से) मा मंगलबार कारोबार सुरु भएको एक घण्टा नबित्दै गुराँस फाइनान्सको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनिको शेयर मुल्य १० प्रतिशतले बढेको हो । आज कम्पनिको शेयर कारोबार ३३६ रुपैयाबाट सुरु भएको थियो ।
यसअघि उक्त कम्पनीको शेयर मुल्य प्रतिकित्ता ३२० रुपैयाँ थियो । आज उक्त मुल्य ३२ रुपैंयाले बढेर ३५२ रुपैंयामा पुगेको छ ।
यस्तै हालसम्म कम्पनिको १ लाख ३६ हजार १४७ कित्ता शेयर बिक्री भएको छ ।
प्रतिक्रिया