नेपाल फाइनान्सको शेयर मुल्यमा सकरात्मक सर्किट,  कति छ नयाँ मुल्य ?

५ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सेन्ज(नेप्से)मा मंगलबार कारोबार सुरु भएको केहीसमयमा नै नेपाल फाइनान्सको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।

आज उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेको हो । यसअघि उक्त कम्पनीको शेयर मुल्य प्रतिकिक्ता २७० रुपैयाँ थियो । आज २७ अंकले बढेर २९७ रुपैंयामा पुगेको छ  ।

आज २८२ रुपैयाँमा उक्त कम्पनीको शेयर कारोबार सुरु भएको थियो ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया