प्रि ओपन सेसन अपडेटः २९.५२ अंक बढ्यो नेप्से

५ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो दिन (मंगलबार)  प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २९.५२ अंक बढेको छ।

सोमबार १७.३१ अंक बढेर २३३२.३१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २९.५२ अंक बढेर २३६१.९९ विन्दुमा पुगेको हो। 

सो सेसनमा ५२ कम्पनीको १ करोड ४३ लाख ५९ हजार १६९ रुपैयाँ बराबरको २२ हजार १५ कित्ता शेयर खरिदबिक्री भएको छ। 

५ बर्ष अगाडि

प्रतिक्रिया