सिभिल लघुवित्तको शेयर कारोबार फुकुवा

५ बर्ष अगाडि

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सिभिल लघुवित्तको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सले आजदेखि नै उक्त लघुवित्तको शेयर कारोबार फुकुवा गरिदिएको हो । 
नेप्सले आज एक सुचना जारी गर्दै यसको जानकारी दिएको हो । नेप्सेले गत हप्ता उक्त कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । 
लाभांश दिने प्रस्तावको पत्र समयमा नेप्सेमा नपठाएपछि शेयर कारोबार बन्द गरिएको थियो । त्यस बिषयमा नेप्सले कम्पनीसँग आवश्यक सोधपुछ पनिगरेको थियो । त्यसछि कम्पनीले आवश्यक स्पष्टीकरण दिएपछि शेयर कारोबार फुकुवा गरिएको हो । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया