नेप्सेमा सूचीकृत भयो बैंक अफ काठमाण्डूको लाभांश

५ बर्ष अगाडि

आज नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा बैंक अफ काठमाण्डूको बोनस सेयर सूचीकृत भएको छ । 

बैंकको १३ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।

यस अघि बैंकले वार्षिक साधारणसभाबाट उक्त बोनस पारित गरेको थियो । 

यससँगै अबको केही दिनमा कम्पनीको उक्त सेयर सेयरधनीको डिम्याट खातामा जम्मा हुने छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया