काठमाडौं- आज नेपाल स्टक एकस्चेन्ज नेप्से हाल सम्म कै उच्च विन्दुमा पुगेको छ । आज नेप्से २ हजार ३०० बिन्दु माथि पुगेको हो ।
साताको पहिलो दिन आइतबार प्रि ओपनिङ्ग सेसन सहित २०।५४ अंकले बढेर नेप्से २३०७।०९ अंकमा पुगेको छ । करोबारमा आएका सबै उपसमुहको परिसूचक बढेका छन् भने वित्त र अन्यमा उच्च सुधार देखिएको छ ।
यस अवधिमा ६१ कम्पनीका २ करोड बढीको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया