काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चिन्ह चाहिने भए पुनः पार्टीमा फर्कन प्रचण्ड–नेपाल समूहलाई आह्वान गरेका छन् ।
काठमाडौंमा आयोजित प्रदेश १ को प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
उनले प्रचण्ड–नेपाल समूहलाई सूर्य चिह्नबाट मेरै हो भनेर दाबी गर्ने अधिकार नभएको समेत बताए । साथै उनले आफूले जनता हँसाउन खोज्दा पनि प्रचण्ड–नेपाल समूहलाई पीर परेको टिप्पणी गरेका छन् ।
प्रतिक्रिया