डिम्याट खाता नभएका लाई खुसिको खबर, एनआईबिएल क्यापिटल आज पनि खुला रहने

५ बर्ष अगाडि

एनआईबिएल एस क्यापिटलले आज शनिबार पनि ग्राहकलाई सेवा दिने भएको छ । 

क्यापिटलले आईपीओ निष्काशनलाई मध्यजनर गर्दै शनिबार पनि ग्राहक सेवा काउन्टर खुला गर्न लागेको हो । 

क्यापिटलले आज बिहान १०ः०० बजे देखि दिउँसो २ः०० बजे सम्म डिम्याट सेवा सम्बन्धि कार्य गर्न कार्यालय खुला गर्न लागेको जनाएको छ ।

एनआईबिएल एस क्यापिटल नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया