माघ ११ बाट नेप्सेमा टि प्लस टु लागु हुँदै

५ बर्ष अगाडि

काठमाडौं- शेयर कारोबारमा माघ ११ गतेदेखि टि प्लस टु लागु हुने भएको छ। आज भएको सीडिएससि र ब्रोकरबीचको छलफले आगामि माघ ११ गतेदेखि टि प्लस टु लागु गर्ने निर्णय 
गरेको हो।

हाल शेयर कारोबारमा राफसाफ तथा फछ्र्यौट चक्र टि प्लस थ्रि रहेको छ। भने अब टि प्लस टु लागु गर्न लागिएको ब्रोकर एशोशियसनले जनाएको छ । 

यस अघि नै टि प्लस टु लागु गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिइसकेको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया