धितोपत्र बोर्डको कार्यालय आजबाट नयाँ स्थानमा सर्ने भएको छ ।
हाल जावलाखेल स्थित स्टाफ कलेज परिसरमा रहेको बोर्डको कार्यलय ललितपुरको खुमलटारमा सर्न लागेको हो ।
यस अघि उक्त स्थानमा वैकल्पिक उर्जा प्रबर्दन केन्द्रको कार्यालय रहेको थियो ।
अब बोर्डको कार्यलय सातदोबाटोबाट १ किलोमिटरको दुरीमा रहेने छ ।
खुमलटारबाट बोर्डको आज माग१ गतेबाट कार्यालय संचालनमा आउने छ ।
बोर्डको कार्यलय जावलाखेल सरेको ७ वर्ष पुरा भएको छ ।
प्रतिक्रिया