साधारण सभाबाट एसबिआई बैंकको लाभांश पारित

५ बर्ष अगाडि

एसबिआई बैंक लगानिकर्तालाई प्रस्ताव गरेको लाभांश पारित गरेको छ । 

आज बसेको बैंकको साधारण सभाले गत आवको मुनाफाबाट ६ प्रतिशत बोनस सेयर र ३.४७ प्रतिशत नगद लाभांश गरी जम्मा ९.४७ प्रतिशत लाभांश पारित गरेको हो । 

यस्तै, उक्त सभाले  आव २०७६–०७७ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण र नगद प्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत पारित गरेको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया