आज नेप्से ३००० विन्दु नजिक पुगेको छ । कारोबार सुरु भएको दुई घण्टा सम्म आउदाँ नेप्से परिसूचक २८.२१ अंकले बढेर २२९५.९४ को विन्दुमा पुगेको हो ।
यो अहिले सम्म कै उच्च विन्दु हो ।
त्यस्तै आज कारोबार भइ रहेका कम्पनी मध्य १४१ कम्पनकिो शयर मुल्य बढेको भने २१ कम्पनीको शेयर घटेको छ ।
१ बजे सम्म आइ पुग्दा ५३ लाख ६४ हजार कित्ता शेयर खरिद बिक्री भएर २ अबृ ५९ करोड रुपैयाँ बारबरको कारोबार भएको छ ।
प्रतिक्रिया