आज नेपाल स्टक एक्सचेन्ज नेप्से कारोबारको पहिलो घण्टा नै दोहोरो अंकले बढेको छ ।
१२ बजे सम्म आइपुग्दा नेप्से १७.८६ अंकले उकालो लागेर २२८५.६० को विन्दुमा पुगेको छ ।
त्यस्तै, आज कारोबारमा आए कम्पनहिर मध्य १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३५ कम्पनीको शेयर मूल्य घटेको छ ।
कारोबारको १ घण्टा सम्म आइपुग्दा नेप्सेमा २४ लाख ८४ हजार कित्ता शेयर किन बेच भएर १ अर्ब २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया