प्रि ओपन सेसन : ११.३१ अंकले बढ्यो नेप्से

५ बर्ष अगाडि

आज कारोबारको चौथो दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ११.३१ अंक बढेको छ।

यो सेसनमा नेप्से ११.३१ अंक बढेर २२७९.०४ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स ०.९१ अंक बढेको छ।

यस अवधिमा २५ कम्पनीको ३२ करोड ७५ लाख १८२ रुपैयाँ बराबरको ५ हजार ९२३ कित्ता शेयर खरिदबिक्री भएको छ। 
 

५ बर्ष अगाडि

प्रतिक्रिया