सिभिल लघुवित्तलाई नेप्सेले सोध्यो स्पष्टिकरण, कारोबार स्थगित

५ बर्ष अगाडि

नेपाल स्टल एक्सचेन्ज नेप्सेले सिभिल लघुवित्तलाई स्पष्टिकरण मागेको छ । 

नेप्सेले  लाभांश प्रस्ताव सम्बन्धि सूचना नियम अनुसार समयमा नै जानकारी नदिएको भन्दै लघुवित्तको कारोबार स्थगित गर्दै स्पष्टिकरण सोधेको हो । 

लाभांश सम्बन्धी सूचना सूचना सोहि दिन वा भोलिपल्ट कारोबार सुरु हुनु अगाडी नेप्से मार्फत जानकारी गराउनु पर्ने नियम रहेको छ । 

कम्पनीले हिजो हाल कायम चुक्ता पुँजीको ३।५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।१८४२१ प्रतिशत नगद गरि कुल ३। ३।६८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया