तेस्रो घण्टामा दोहोरो अंकले बढ्यो नेप्से, ३ अर्ब २१ करोड कारोबार

५ बर्ष अगाडि

आज कारोबारको तेस्रो घण्टामा शेयर बजार दोहोरो अंकले बढेको छ । 

अहिले सम्ममा नेप्से १७.०७ ले बढेर २२५६.२० को विन्दुमा पुगेको छ । 

त्यस्तै, आज कारोबारमा आएका २०२ कम्पनी मध्य १०९ कम्पनीको शेयर मूल्य बढेको छ भने ४७ कम्पनीको शेयर मूल्य घटेको छ । 

अहिले सम्ममा ८८ लाख कित्ता शेयर खरिद बिक्री हुदाँ ३ अर्ब २१ करोड रुपैयाँँ बराबरको शेयर करोबार भएको छ । 

आज सबै भन्दा धेरै प्रिमयर इन्स्योरेन्स कम्पनीको २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया