कारोबारको दोस्रो घण्टा दुई अर्बको कारोबार, १० अंकले बढ्यो नेप्से

५ बर्ष अगाडि

आज कारोबारको तेस्रो दिन नेपाल स्टक एक्सचेन्ज नेप्से दुई घण्टाको अवधीमा १०.८५ अंकले उकालो लागेको छ । 

नेप्से ०.४८ प्रतिशतले बढ्दा २२५०.२७ को विन्दुमा पुगेको छ । 

अहिले सम्ममा कारोबारमा आएका मध्य ९१ कम्पनकिो शेयर मूल्य बढेको छ भने ६३ कम्पनीको शेयर मूल्य घटेको छ । 

अहिले सम्ममा ५० लाख कित्ता शेयर खरिद बिक्री हुदाँ दुई अब १ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

अहिले सबै भन्दा धेरै प्रमियर इन्स्योरेन्सको १७ कारेड ९४ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया