एक घण्टामा ८.५६ अंक माथि नेप्से, कारोबार रकम एक अर्ब नजिक

५ बर्ष अगाडि

आज कारोबारको तेस्रो दिन नेपाल स्टक एक्सचेन्ज नेप्से एक घण्टाको अवधीमा ८.५६ अंकले उकालो लागेको छ । 

नेप्से ०.३८ प्रतिशतले बढ्दा २२४७.९८ को विन्दुमा पुगेको छ । 

अहिले सम्ममा कारोबारमा आएका मध्य १०४ कम्पनकिो शेयर मूल्य बढेको छ भने ५५ कम्पनीको शेयर मूल्य घटेको छ । 

अहिले सम्ममा २० लाख ६८ हजार कित्ता शेयर खरिद बिक्री हुदाँ ९६ करोड ८१ लाख बराबरको कारोबार भएको छ । 

अहिले सबै भन्दा धेरै प्रमियर इन्स्योरेन्सको ११ कारेड २८ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया