आज कारोबारको तेस्रो दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.७४ अंक बढेको छ।
प्रि ओपन सेसनमा नेप्से ३.७४ अंक बढेर २२४३.१७ विन्दुमा पुगेको छ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.७९ अंक बढेको छ।
ओपनिङ सेसनमा ३० कम्पनीको ४८ लाख ७७ हजार १६५ रुपैयाँ बराबरको १० हजार ४०७ कित्ता शेयर खरिदबिक्री भएको छ।
प्रतिक्रिया