पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३१४ जनामा संक्रमण पुष्टि

५ बर्ष अगाडि

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २३०, भक्तपुरमा १५ र ललितपुरमा ६९ जना कोरोना संक्रमित थपिएका छन्।

हाल देशभर ४ हजार ३ सय ७३ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा ३ हजार ३ सय ९ पीसीआर परीक्षण भएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया