आज कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से २७.१३ अंबले उकालो लागेको छ ।
नेप्से १.२१ प्रतिशतले बढ्दा परिसूचक २२६२.८६ को विन्दुमा पुगेको छ ।
आज कारोबारमा आउका कम्पनीहरु मध्य १२० कम्पनीको शेयर मूल्य घटेको छ भने ३५ कम्पनीको मूल्य घटेको छ ।
त्यस्तै, अहिले सम्ममा ३१ लाख ४३ हजार कित्ता शेयर खरिद बिक्री हुदाँ १ अर्ब २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, कारोबारमा आएका १२ उप समूह मध्य सामूहिक लगानीकोष बाहेकका सबै उप समूह बढेका छन् ।
प्रतिक्रिया