कारोबारको दोस्रो दिन आज प्रि ओपन सेसनमा नेप्से २८.५५ अंक बढेर २२६४.२७ विन्दुमा पुगेको छ ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.६१ अंक बढेको छ।
आज प्रि ओपन सेसनमा ४३ लाख ७६ हजार ६०६ रुपैयाँ बराबरको १२ हजार ४०३ कित्ता शेयर खरिदबिक्री भएको छ ।
उक्त सेसनमा ३३ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ।
प्रतिक्रिया