मुम्बइ पुगेका प्रचण्ड आज नेपाल फर्कंदै

५ बर्ष अगाडि

पत्नीको उपचारका लागि मुम्बइ पुगेका  नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदैछन् ।

प्रचण्ड सचिवालयले दिएको जानकारी अनुसार उनीसाँझ काठमाडौं फर्कन लागेका हुन । 

उनी यस अघि पुस २० मा पत्नी सीता दाहालको उपचारका लागि मुम्बइ गएका थिए । 

आज उनु पत्नी सँगै स्वदेश फर्कन लागेका हुन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया