शेयर बेचेको दुई दिनमै रकम पाइने टि प्लस टु कार्यान्वयनमा ल्याउन बोर्डको स्वीकृती

५ बर्ष अगाडि

नेपालले धितोपत्र बोर्डले कारोबारको राफसाफ गर्न टि प्लस टुु लागु गर्न स्वीकृती प्रदान गरेको छ ।

यस अघि बोर्डले उक्त नियम माघको पहिलो साताबाटै कार्यान्वयनमा आउने बताएको थियो ।

धितोपत्र बोर्डको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार र उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो 

यस व्यवस्था सिडिएस एण्ड क्लियरिङ्गले सार्वजनिक सूचना प्रकाशित गरी कार्यान्वयनमा ल्याउने बताईएको छ।

बोर्डले सेयरको राफसाफ अवधि टी प्लस ३ बाट टी प्लस २ बनाउने लागेको  हो ।

उक्त ब्यवस्था पछि शेयर बिक्री गरेको २ दिनमा राफसाफ भइसक्ने छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया